काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडा र रास्वपाका सांसद् डीपी अर्यालबिच चर्काचर्की भएको छ । कांग्रेसका सांसद रामहरि खतिवडाले शनिबार उठाएको विषयलाई लिएर रास्वपाका सांसद डीपी अर्यालले आपत्ति जनाएका हुन्। पहिला बोलेका अर्यालले आरोप लगाउन थालेपछि कांग्रेस सांसद खतिवडा बिचमै उठेका थिए । तर सभामुख देवराज घिमिरेले खतिवडालाई रोकेर अर्यालको समय सकिएपछि…