१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नारायाणी नदिमा फसेका २२ जनाको सकुशल उद्वार,टिपर डुव्यो

भरतपुर महानगरपालिका १६ शिवघाटस्थित नारायाणी नदिको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्वार गरेको छ । नारायाणी नदिमा बाध बाधी गिट्टी बालुवा निकाल्ने क्रममा बाध फुटेर नदिको बीच भागको टापुमा फसेका उनीहरुको सकुशल उद्वार गरिएको हो । उनीहरु नदिको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। १७ गण…