६ भदौ २०८३, शनिबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रौतहट बम विस्फोटमा घाइते गौरीशंकर भन्छन्‘म अझै बाँचिरहेको छु, तर न्याय मर्‍यो’

काठमाडौं । संविधानसभा निर्वाचनको अघिल्लो दिन, २०६४ साल चैत २७ गते, रौतहटको राजपुर फरहदवास्थित एउटा इँटाभट्टामा भएको बम विस्फोट अझै पनि पीडितहरूका घाउ झनै ताजा छन्। त्यसै घटनाका जिउँदो साक्षी हुन् भारत बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार, जसले अहिले पनि आफ्नो शरीरमा त्यस घटनाका गहिरा निसान बोकेका छन्। गौरीशंकरका अनुसार भोटअघि पैसा लिन…