३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सेफ्टी ट्याङ्कीमा खसेर बृद्ध महिलाको निधन



चितवन
सेफ्टी ट्याङ्कीमा खसेर बृद्ध महिलाको निधन भएको छ । निधन हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छिन् ।

घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सेफ्टी ट्याङ्कीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।