काठमाडौँ ९ जेठ । अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा बन्दुकधारीले आक्रमण गरेका छन् । आक्रमणमा ४० जनाको मृत्यु भएको छ । उनीहरुले गाउँमा अन्धाधुन्ध गोली चलाएको बताइएको छ । त्यस्तै उनीहरुले धेरै घरमा आगो लगाएको स्थानीयको भनाइ छ । धेरै मानिसहरुलाई अपहरण समेत गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । यहाँलाई किसान र गोठालोबीच बारम्बार झडप…