१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फर्पिङको जंगलमा मृत भेटिए युवा–युवती

२३ जेठ ०७९, काठमाडौं । फर्पिङको जंगलमा युवा–युवती मृत फेला परेका छन् । मृतकको सनाखत हुन सकेको छैन । काठमाडौं प्रहरी प्रमुख बसन्त बहादुर कुँवरका अनुसार अन्दाजी २२÷२३ वर्ष उमेरका युवा–युवती मृत भेटिएका हुन् । घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन ।