१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


फर्पिङको जंगलमा मृत भेटिए युवा–युवती



२३ जेठ ०७९, काठमाडौं । फर्पिङको जंगलमा युवा–युवती मृत फेला परेका छन् । मृतकको सनाखत हुन सकेको छैन । काठमाडौं प्रहरी प्रमुख बसन्त बहादुर कुँवरका अनुसार अन्दाजी २२÷२३ वर्ष उमेरका युवा–युवती मृत भेटिएका हुन् । घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।