[caption id="attachment_13865" align="alignnone" width="1024"] मकवानपरको हेटौडा बजार । फाइल तस्विर[/caption] १२ माघ ०७८, मकवानपुर । मकवानपुरमा बुधबारसम्म कोरोनाका एक हजार तीन सय ९५ सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बुधबार ४६ जना कोरोना संक्रमित थपिएका छन् । कार्यालयका अनुसार दुई सय ७८ जना भने कोरोना संक्रमणमुक्त भएका छन् ।…