१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आशाले शेयरधनीलाई  निराश पार्ने


२४ माघ २०७५, बिहिबार  

0
Shares

ललितपुर खबर
ललितपुर
२४ माघ २०७५

आशा लघुवित्तले धेरै शेयर लगानीकर्तालाई निराश पार्ने निश्चित भएको छ । शुक्रबार बाँड फाँड गर्ने प्राथमिक शेयरमा ३ लाख ९ हजार ७ सय ८२ले निवेदन दिए पनि बिक्री प्रबन्धक प्रभु क्यापिटलका बाँडफाँड गर्ने कार्यतालिका २ लाख ४६ हजार ११२ आवेदकले शेयर नपाउने भएका हुन् । जसमध्ये ६७७ वटा आवेदन रद्ध भएका छन् ।

आशा लघुवित्तले जारी गरेको आइपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । आईपिओमा आवेदन गरेका २ लाख ४६ हजार ११२ आवेदकले शेयर नपाउने निश्चित भएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ६ : ३० बजे