१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


साम्रज्ञीको नेचुरल तस्विर चर्चामा


२८ माघ २०७५, सोमबार  

0
Shares

ललितपुर खबर
ललितपुर
माघ २८ २०७५
च्र्चित नायिका सामाज्ञी राज्यलक्ष्मी शाहले हालै सामाजिक सञ्जाल इन्ट्राग्राममा इन्र्फमल तस्विर सार्वजनिक गरेर चर्चामा आएकी छिन् । घर अगाडि बाटोमा जिन्स र खरानी रंगको कपडामा उभिरहेको देखिन्छ ।
सामाज्ञीले सार्वजनिक गरेको तस्विरमा मेकअप गरेको देखिदैन । मेकअप नभउ पनि सामाज्ञी झनै राम्री देखिन्छिन् । सामाज्ञी अनमोल केसीसँग ड्रिम्स चलचित्रमा अभिनयपछि नेपाली रजत पटमा छाएकी हुन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १२ : ५४ बजे