१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरको नख्खु जेल नजिकै बम विस्पोटन


१० फाल्गुन २०७५, शुक्रबार  

0
Shares

ललितपुर खबर
ललितपुर
१० फागुन २०७५

ललितपुरको नख्खुमा बम विस्टोटन भएको छ । शक्तिशाली बम विस्पोटन हुँदा पाटन क्षेत्रमा ठूलो आवाजसँगै थर्किएको थियो । नख्खु जेल नजिकै  रहेको एनसेल कार्यालयपरिसरमा भएको विस्पोटन कसले गरायो भन्नेबारे भने खुलेको छैन । भखर्खरै प्रहरी घटनास्थलमा पुगेको छ । प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताइएको छ । प्राप्त जानकारी अनुसार ३ जना घाइते   छन् ।
घाइतेहरुको उपचार अल्का,मेडीसिटी र विएण्डवि अस्पतालमा भइरहेको छ । घाइतेहरुमा प्रतिक्षा खड्का,सिंहप्रताप गुरुङ्ग र पुरुषा मानन्धर रहेको श्रोतको दावी छ ।

 

 

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ९ : २९ बजे