११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महालक्ष्मीस्थान अव फ्रि वाईफाई जोन


१२ फाल्गुन २०७५, आइतबार  

0
Shares

ललितपुर खबर
ललितपुर
१२ फागुन २०७५


ललितपुरको महालक्ष्मीस्थाानलाई फ्रि वाइफाई जोन बनाइएको छ । शनिबार मन्दिर परिसरमा महाननगरपालिकाको वडा नं. ५ को समन्वयमा वल्र्ड लिंकको वाइफाई सेवा सुचारु गरेको हो ।
कार्यक्रममा वडा ननं. ५ का वडा अध्यक्ष विकाशमान श्रेष्ठ र वल्र्ड लिंकका प्रमुख विजय जलान बीच वाईफाई संचालनमा ल्याउने सहमतीमा हस्ताक्षाार भएको थियो ।
विकाशमान श्रेष्ठले स्थानीयबासीले वाईफाईको उपयोग गरेर दैनिक जीवन अझ सहज बनाउन सक्ने भएकाले यो सेवा उपयोगी हुने तर्क गरे ।्
वल्र्ड लिंकका जलानले यसरी नै अरु ठाँउमा पनि निशुल्क वाईफाई सेवा दिएर शहरलाई स्मार्ट शहर बनाउन सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।