ललितपुर खबर
ललितपुर
१२ फागुन २०७५
ललितपुरको महालक्ष्मीस्थाानलाई फ्रि वाइफाई जोन बनाइएको छ । शनिबार मन्दिर परिसरमा महाननगरपालिकाको वडा नं. ५ को समन्वयमा वल्र्ड लिंकको वाइफाई सेवा सुचारु गरेको हो ।
कार्यक्रममा वडा ननं. ५ का वडा अध्यक्ष विकाशमान श्रेष्ठ र वल्र्ड लिंकका प्रमुख विजय जलान बीच वाईफाई संचालनमा ल्याउने सहमतीमा हस्ताक्षाार भएको थियो ।
विकाशमान श्रेष्ठले स्थानीयबासीले वाईफाईको उपयोग गरेर दैनिक जीवन अझ सहज बनाउन सक्ने भएकाले यो सेवा उपयोगी हुने तर्क गरे ।्
वल्र्ड लिंकका जलानले यसरी नै अरु ठाँउमा पनि निशुल्क वाईफाई सेवा दिएर शहरलाई स्मार्ट शहर बनाउन सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया