६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बडिखेल बलत्कारीलाई १० वर्ष जेल


१७ फाल्गुन २०७५, शुक्रबार  

0
Shares

ललितपुर खबर
ललितपुर
१६ फागुन २०७५
ललितपुर जिल्ला अदालतले बडीखेल बलत्कार हत्याकाण्डका अभियुक्त पवन कुँवर,विशालध्वज कार्की र रघु सिलवाललाई जेल सजाय सुनाएको छ । जिल्ला अदालत ललितपुरका श्रेस्तेदार चन्द्रप्रकाश तिवारीका अनुसार तीनै अभियुक्तले १० वर्ष जेल सजाय हुनेछ । न्यायाधिश धनसिंह महराको इजलासले अभियुक्तहरुलाई सजाय सुनाएको हो ।
२०७४ मंसिर २ गते ललितपुरको गोदाम चौरकी एक महिला (पिडितको नाम राख्दा थप पिडा हुने हुँदा एक महिला राखिएको) लाई सामुहिक वलत्कारपछि घाइते बनाएर जंगल नजिकै बारीमा छोडिएको अवस्थामा भेटिएकी थिइन् । उनको अहिलेसम्म पनि उपचार जारी छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ५ : ३७ बजे