८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बचत संघमा रामहरी विजयी


१८ फाल्गुन २०७५, शनिबार  

0
Shares

 


ललितपुर वचत तथा ऋण सहकारी संघमा रामहरी वजगाई विजयी भएका छन् । थसिखेलस्थित एक पार्टी प्यालेसमा भएको निर्वाचनपछि उनी विजयी भएपछि  उनलाई संघीय संसदकी सासंद पम्फा भुसालले अविर लगाएर वधाई दिएकी छिन् । विजयी रामहरी वजगाईले २ सय ८६ मत पाउनु भयो भने उहाँको प्रतिद्वन्द्वी रामशरण घिमिरेले १ सय ६३ मत प्राप्त गर्नु भएको छ ।

उहाँसँगै वरिष्ठ उपाध्यक्षमा कर०ाारत्न बज्राचार्य,महिला उपध्यक्षमा लक्ष्मी शाक्य,सचिव श्यामकृष्ण महर्जन,कोषाध्यक्ष दिपक घिमिरे,संचालकहरु नवराज शिवाकोटी सुशीलचन्द्र घिमिरे,रुपेश तिमल्सिना,सरिता अवाले,नरेश मर्हजन,सानुकाजी महर्जन,वसन्त माली,कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।
लेखा समतिी संयोजकमा अशोक महर्जन विजयी भए भने सदस्यहरुमा जितेृन्द्र महर्जन र राजेन्द्र घिमिरेले जिते ।
नयाँ टिमले शनिबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै कार्यभार सम्हालेका छन् ।
नयाँ टिमले विजय प्राप्त गरेपछि संघीय संसदकी सासंद पम्फा भुसाल प्रदेश सासंद राजकाजी महर्जनलगायतले अविर र फुल माला लगाइदिएर बधाई तथा शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ७ : ३३ बजे