११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


संसद बैठकमा कण्डम बहस


२२ फाल्गुन २०७५, बुधबार  

0
Shares

ललितपुर खबर
काठमाडौं
२२ फागुन २०७५

बुधबारको संसद बैठकमा पुरुषले प्रयोग गर्ने कण्डम निशुल्क भएको तर र महिलाहरुले प्रयोग गर्ने प्याड महँगो भएको विषयमा बहस भएको छ ।  बुधबारको संसद बैठकमा पुरुषले प्रयोग गर्ने कण्डम निशुल्क भएको तर र महिलाहरुले प्रयोग गर्ने प्याड महँगो भएको विषयमा बहस भएको छ । प्रतिनिधि सभाको बैठकमा सासंद विन्दा पाण्डेले प्रस्तुत गरेको छाउपढी अन्त्य सम्बन्धि विशेष प्रस्तावमा बोल्ने क्रममा आशा कुमारी विक पुरुषका लागि कण्डम निःशुल्क बाडिउको तर महिलाहरुले प्रयोग गर्ने प्याड भने किन्न परेको भन्दै आक्रोस व्यक्त गरेकी छिन् ।
यस्तै अर्की सासंद विमला कुमारी विकले कण्डमको टुक्रा जताततै भेटिने गरेको तर महिलाले प्रयोग गर्ने प्याड भने कँिह नभेटिने भन्दै महिलाहरु सभ्य रहेको जिकिर गरिन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ४ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।