१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


दुई गायिका सुनिताले मितिनी लगाएपछि


९ चैत्र २०७५, शनिबार  

0
Shares


लपु संवाददाता
९चैत्र०७५,काठमाडौं । गायिका सुनिता दुलाल र सुनितामी परियारले राजधानीमा मितिनी लगाएका छन् । राजधानीको बसुन्धारास्थित कबु भवनमा खुलेको डालो रेष्टुरेण्ट उद्घाटन गर्न पुगेका दुवै गायिकाहरुको नाम,विचार, स्वभाव र मन मिल्ने भन्दै मितीनी लगाइएको हो ।
मितीनी लगाउने परम्परागत चलन अनुसार दुबै गायिकाहरुको बिचमा पछ्यौराले छेकिएको थियो भने दुवैले उक आर्कालाई टिका लगाइदिएका थिए । सँगसँगै दुवैले केक काटेका थिए ।


मितीनी लगाएपछि दुवैले दक्षिणा साटासाट गरे । केक खुवाए दुवैले दुवैलाई ।
केही पुस्ताअघिसम्म प्रचलन रहेको मितिनी लगाउने चलन पछिल्लो पुस्तामा लोप हुँदै गएको थियो ।

 

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  १२ : ०१ बजे