८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेकपाको जिल्ला एकता घोषणा, ललितपुरमा व्यञ्जनकार र महर्जन


९ बैशाख २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
९ वैशाख ०७६, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी देशभरका ७७ वटै जिल्ला तहको एकता घोषणा नाम टुंगो लगाएको छ । जिल्ला तहमा भएको घोषणा अनुसार ललितपुर जिल्ला अध्यक्षमा हरिकृष्ण व्यञ्जनकार र सचिवमा राजकाजी महर्जनलाई जिम्मेवारी दिइएको छ । आइतबार साँझ नेकपाको पदाधिकारी बैठकले नामको टुंगो लगाएको थियो । विवाद हुने डरले देश भरका जिल्ला अध्यक्ष र सचिवको नाम गोप्य राखिएको थियो ।

 

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ३ : ५९ बजे