१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भट्टेडाँडामा श्रद्धाञ्जली सभा


२१ बैशाख २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
२१ वैशाख ०७६,ललितपुर । नेपाली कांग्रेस ललितपुर क्षेत्र न १ का क्षेत्रिय सदस्य स्व. प्रेमबहादुर खड्काको १३ औ दिनको पुन्यतिथिमा श्रध्दाञ्जली कार्यक्रम आयोजना भएको छ । सभामा नेपाली जिल्ला सभापति मदनबहादुर अमात्य, पुर्बअर्थराज्य मन्त्री उदय शम्शेर राणा, कांग्रेस महासमिति सदस्य मिनकृष्ण महर्जन, महासमिति सदस्य ऋषिराम घिमिरे, जिल्ला सदस्य प्रभाकर पोखरेल, रबिन्स शर्मा, क्षेत्रिय सभापति राजन घिमिरे, बागमती गाँउपालिका अध्यक्ष बिरबहादुर लोप्चनलगायतको सहभागिता थियो ।


कार्यक्रममा खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला सभापति अमात्यले खड्काले पाटीलाई पु¥याएको योगदानको चर्चा गरेका थिए । पुर्वअर्थराज्यमन्त्री उदयशम्सेर राणाले खड्काको मृत्युले दक्षिण ललितपुरमा नेपाली काँग्रेसलाई क्षति पुगेको वताए ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।