५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


चापागाँउमा धुलो धुँवा, सडक बन्द (फोटोफिचर)


२७ बैशाख २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
२७ वैशाख ०७६, चापागाँउ । धुलो धुवाका कारण सास्ती खेप्न परेको भन्दै चापागाँउबासी प्रर्दशनमा उत्रेका छन् । स्थानीय जनप्रधिनिधिहरुले तत्काल अस्थायी कालोपत्रे गर्ने पहल बताइरहे पनि सडकको समस्या समाधान गर्न माग गर्दै चापागाँउका सथानीयबासी पनि सडकमा निस्केका हुन् । शुक्रबार विहान स्थानीय बासिन्दा प्रर्दशनमा उत्रेपछि चापागाँउ झ्यालीपाटी र प्याङ्गगाँउमा गाडी रोकिएको छ । चापागाँउको मुल सडक कन्द भएपछि शाखा सडक भने सुचारु छ ।


प््रर्दशनको क्रममा धुलो धुँवा विरुद्ध सावधान, हाम्रो सवास्थ्यका लागि जनजागरण अभियान हजुरहरुको साथ सुझाव संकलन स्थल भन्ने पम्पेट राखेर बाटो बन्द गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ९ : ५५ बजे