५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कोञ्ज्योसोम पदयात्राका रमाइला दृश्य


४ जेष्ठ २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
४ जेठ ०७६,चारदेउ । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाले सम्भाव्य पर्यटकीय स्थलमा पदयात्रा आयोजना ग¥यो ।नल्लुको पाथिभाराबाट शुरु पदयात्रा दलचोकीको मनकामना मन्दिर हुँदै शंखु पुगेको थियो ।कृषि पर्यटनको सम्भाव्यता रहेको शंखुमा भैसी फाम अवलोगन गरिएको थियो । कृष्ण मन्दिर भ्रमणपछि टोली चैघरे हुँदै गुप्तेश्वर गुफापरिसरमा बास बस्यो । पदयात्राका क्रममा भारदेउका सत्र झ्याले, भारदेउ भ्यु मिनी रिर्सोट लगायत पर्यटकहरुलाई सत्कारका लागि तयार रहेका रिर्सोटहरु पनि भ्रमण तालिकामा राखिएको थियो ।

पर्यटन प्रवद्र्धनका लागि गाँउपालिकाले आयोजना गरेको पदयात्रामा स्थानीय सरकारका प्रतिनिधि पत्रकारलगायतको सहभागिता थियो । पदयात्रामा पर्यटकीय संरचना निर्माणको प्रगति लगायत विषयमा छलफल भएको थियो । हेरौं पदयात्राका केही दृश्यहरु ः

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार  ६ : ४१ बजे