५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


जव व्यापारी पसलमै निदाए


७ जेष्ठ २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
आजकल कालीमाटीको तरकारी बजारमा तरकारीको भाउ उत्पात महँगो छ । बजार एकाविहानै २ बजेबाटै चल्छ । भाउ बढेको बेला तुलनात्मक नाफा पनि बढेको छ । व्यापारी सबेरै उठ्छन् । मध्यरातमै पसल खोल्छन् । विहानभरि व्यापार हुन्छ । धेरैले टन्नै पैसा पनि कमाउछन् ।


तर व्यापारीलाई दिनभर पसलमा बस्न गाह्रो हुन्छ । उखरमाउलो गर्मीमा झुपु झुपु निन्दा लाग्नु स्वभाविक हो । त्यसैले त धेरै व्यापारी पसलमै सुतिदिन्छन् ।
मंगलबार कालिमाटी बजारमा व्यापारी दिउसो पसलमा सामान नबेची सुतेको अवस्थामा भेटिए । हेरौं तस्विरहरु ः

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  ११ : २१ बजे