८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मीस्थानमा रुख ढल्यो, सडक अवरुद्ध


१६ जेष्ठ २०७६, बिहिबार  

0
Shares

महालक्ष्मी स्थानमा ढलेको रुख । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
१५ जेठ ०७६, महालक्ष्मीस्थान । बुधबारको झरिपछि ललितपुर महालक्ष्मीस्थान सडकमा रुख ढलेको छ ।
व्यस्त सडकमा रुख ढल्दा कुनै मानविय क्षाति भने नभएको महाानगरिय प्रहरी वृत सातदोवाटोका प्रहरी प्रमुख गाौत्तम मिश्रले जानकारी दिए । उनले भने, ‘२ वटा स्कुटरमा क्षति पुगेको छ अरु केही भएन ।’ मध्य सडकमा रुख ढल्दा सडक अवरुद्ध भएको थियो । पानीकै कारण सातददोवाटो सडकमा माइक्रोबस फस्दा सडक अवरुद्ध भयो । माइक्रोबसलाई साँझ डोजरले निकाल्नु परेको थियो ।

सातदोवाटोमा फसेको माइक्रोबस डोजरको सहायताले निकालिदै


राजधानीको झरिपछि स्थानीय सडकमा पानी जम्दा धेरै समय सडकहरु अवरुद्ध भए । कतिपय सडकमा खोला बगेको देखिन्थ्यो । बीच सडकमा पानीमा ढुव्दा धेरै सवारी साधन पालो पर्खनु पर्ने अवस्था आएपछि राजधानीमा लामो समयसम्म ट्रफिक जाम भएको थियो ।



प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  ६ : ५४ बजे