१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आरक्षण नदिएपछि विद्यार्थी आन्दोलित


२० जेष्ठ २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
२० जेठ २०७६, भृकुटीमण्डप । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले निकालेको विज्ञापनमा आरक्षण नराखिएको भन्दै विद्यार्थीहरुले राजधानीमा विरोध प्रर्दशन गरेको छन् । राजधानीको अनामनगरस्थित लोक सेवा आयोग परिसरबाट शुरु प्रर्दशनमा विभिन्न भृकुटी मण्डपसम्म पुगेको थियो । जुलुसमा सहभागी विद्यार्थीहरुले सरकार विरुद्ध चर्का नारा लगाएका थिए


संयुक्त विद्यार्थी संर्घष समितीले संविधानमै व्यवस्था गरेको आरक्षको व्यवस्था अनुसार दलित महिला र सिमांकृत समुदायलाई कोटा छुट्याउनु पर्ने थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ११ : ४७ बजे