५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


तस्विरमा देखिएको काँग्रेस जागरण


२४ जेष्ठ २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
२३ जेठ ०७६, ललितपुर । नेपाली काँग्रेसले शुक्रबार जागरण अभियानको क्रममा ललितपुरको लगनखेलमा आमसभा आयोजना ग¥यो । सभाअघि मंगलबजारको दरवारपरिसरबाट नाराबाजी सहित ¥याली लगनखेल पुगेको थियो । ¥यालीमा ललितपुर काँग्रेस सभापति मदनबहादुर अमात्य नेताहरु रविन्स शर्मालगायत सहभागी थिए ।


¥यालीमा कार्यकर्ताहरुको उल्येख्य उपस्थिती थिएन । ललितपुरका नेता कार्यकर्ताहरुकै अभाव खड्किएको थियो । राजधानीमै आयोजना गरिएको कार्यक्रममै न्युन सहभागीता भएको विषयमा जागरण सभामा सहभागीहरु कुराकानी गरिरहेको सुनिन्थ्यो ।
लामो तयारीपछि आयोजना गरिएको जागरण सभाको ¥यालीमा सयकै संख्यामा सहभागी सिमित थिए । भने लगनखेलको चौरमा टाँगिएको पालभित्र अटाउने कार्यकर्ता देखिन्थे ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ७ : ३८ बजे