६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका १०८ वर्षीय विश्वनाथको निधन


२८ जेष्ठ २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
२८ जेठ ०७६, ललितपुर । ललितपुर देविचौर निवासी विश्वनाथ तिमल्सिनाको १०८ वर्ष ११ महिना १५ मा मंगलबार निधन भएको छ । २ दिनदेखि ज्वरोले धलिएका तिमल्सिनाको मंगलबार निधन भएको रमेश प्रसाद तिमल्सिनाले बताए ।
१९६८ असार १३ जन्मिएका विश्वनाथको दिर्घरोग नभएको परिवारले स्प्रष्ट पारेको छ । उनको कान नसुन्ने समस्या भने थियो । स्वस्थ्य आहार विहारशैलीका कारण लामो उमेरसम्म स्वस्थ्य जीवन यापन गरेको परिवारश्रोतको भनाइ छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलबार  ९ : ५९ बजे