१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार

नेपालको भुउपग्रह आजबाट चालु

३ असार २०७६, मंगलबार  

0
Shares

२ असार ०७६, काठमाडौं । नेपालको पहिलो भूउपग्रह नेपाली स्याट–१ आज असार २ गते अपराह्न ४ बजे स्वतन्त्र रुपमा आकाशमा पठाइएको छ । नेपालका लागि जापानको क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘वर्ड–३’ भूउपग्रह गतवैशाख ४ गते नै रुपमा प्रक्षेपण गरिएको यो भु उपग्रह अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष कक्षमा राखिएको थियो । याो भूूउपग्रहले आजबाट पृथ्वीको कक्षको आकाशबाट स्वतन्त्र रुपमा काम गर्नेछ ।
नेपालको भुउपग्रह आजबट चालु

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ९ : ५३ बजे