६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारले गुठी विधेयक फिर्ता लियो


३ असार २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
३ असार ०७६, काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । मंगलबार दिउसो भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर संसदमा दर्ता भएको गुठी विधेयक फिर्ता लिने निर्णय गरिएको जानकारी दिइन् । विधेयकको विषयमा थप छलफल गर्नुपर्ने देखिएको आवश्यक देखिएको बताइन् ।

प्रधानमन्त्री केपी ओलीले सिंहदरवारमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने मन्त्री अर्यालले विधेयक फिर्ता लिएको संचारमाध्यमबाट थाहा पाएको बताए । उनले भने, ‘मन्त्रीज्युले लिनु भएको निर्णयमा मेरो दृढ समर्थन छ ।’

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : १६ बजे