लपु संवाददाता
५ असार ०७६, ललितपुर । ललितपुर काँग्रेस सभापति मदनबहादुर अमात्य अस्पताल भर्ना भएका छन् । पाचन प्रणलीमा समस्या देखिएपछिअमात्यलाई डाक्टरको सल्लाहमा भर्ना गरिएको थियो । उनलाई पुल्चोकस्थित सुमेरु सिटी अस्पताल भर्ना गरिएको छ। उनी ४ दिनदेखि अस्पतालमै आराम गरिरहेका छन् ।
सम्भवतः आज(विहीबार) डिस्चार्ज हुने लतिपुरका काँग्रेस नेता मीनकृष्ण महर्जनले जानकारी दिएका छन् ।
५ असार २०७६, बिहिबार
0
Shares
प्रतिक्रिया