५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यका बन्दले जनजीवन प्रभावित


१० असार २०७६, मंगलबार  

0
Shares

लपु संवददाता
१० असार ०७६ ललितपुर । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बन्दको असर देखिएको छ । काठमाडौं,ललितपुर र भक्तपुरका सडक बिहानदेखि नै सुनसान देखिएका हुन् । काँही कतै निजी सवारी फाट्टफुट्ट चलको भए पनि बन्दको प्रभाव राम्रैसँग परेको छ ।
शहरका गल्लीमा राखिएका पसलहरु खुलेपनि चोकको बजार बन्द छन् । सार्वजनिक गाडी गुढेका छैनन भने लगनखेल वसपार्क खाली छ ।
विहान खुल्ने कलेजहरु बन्द भएपछि विद्यार्थीहरु सडकमा हिडेको देखिदैन । विहानै देखि चल्ने स्कूल बसहरु पनि गुडेका छैनन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : ३२ बजे