५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता


१० असार २०७६, मंगलबार  

0
Shares

सरकारले राष्ट्रिय सभाबाट गुठी आज विधेयक फिर्ता भएको छ ।
ल्पु संवाददाता
१० असार ०७६, काठमाडौं । आज बसेको राष्ट्रिय सभा बैठकमा भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेकी हुन् । बैठकबाट विद्ययक सर्वसम्बत निर्णयबाट फिर्ता भएको छ ।
मन्त्री अर्याले ‘जनताको भावना कदर गरेर प्रस्तुत विधेयक फिर्ता लिइ आवश्यक छलफल तथा परामर्श गर्ने निर्णय गरिएको’ जानकारी दिदै बैठकमा प्रस्ताव पेश गरेकी थिइन् ।
राष्ट्रियसभामा सरकारले यो विधेयक वैशाख १७ गते संसदमा दर्ता गरेकोे थियो ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : ०४ बजे