सरकारले राष्ट्रिय सभाबाट गुठी आज विधेयक फिर्ता भएको छ ।
ल्पु संवाददाता
१० असार ०७६, काठमाडौं । आज बसेको राष्ट्रिय सभा बैठकमा भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेकी हुन् । बैठकबाट विद्ययक सर्वसम्बत निर्णयबाट फिर्ता भएको छ ।
मन्त्री अर्याले ‘जनताको भावना कदर गरेर प्रस्तुत विधेयक फिर्ता लिइ आवश्यक छलफल तथा परामर्श गर्ने निर्णय गरिएको’ जानकारी दिदै बैठकमा प्रस्ताव पेश गरेकी थिइन् ।
राष्ट्रियसभामा सरकारले यो विधेयक वैशाख १७ गते संसदमा दर्ता गरेकोे थियो ।
१० असार २०७६, मंगलबार
0
Shares
प्रतिक्रिया