५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिरिञ्ज आक्रमणको आरोपमा युवक पक्राउ


१३ असार २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
१३ असार ०७६,काठमाठडौं । राजधानीमा सिरिञ्ज आक्रमणको आरोपमा महानगरिय प्रहरी परिसर काठमाडौंले रामेछाप घर भई राजधानीको नैकाप बस्ने ३० वर्षिय सन्तोष कार्की पक्राउ गरेको छ । उनलाई शुक्रबार राती १ बजे महाराजगञ्जबाट वा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि पक्राउ गरेको छ । कार्की महाराजगञ्जमा रेष्टुरेण्ट सञ्चालक रहेको पाइएको छ । रातको समयमा रेष्टुर्०ट बन्द गरेर नैकाप फर्कने क्रममा सोह्रखुट्टे टंकेश्वर कालिमाटी हुदै फर्कने क्रममा ४ जनालाई धारिलो धलान किलाले घोचेको स्वीकार गरेका छन् । हेरौ उनलाई सार्वजनिक गर्दै गरेको भिडियो ः

महानगरिय प्रहरी परिसर काठमाडौंमा शुक्रबार प्रहरीले सार्वजनिक गर्दै अभियुक्त सन्तोष कार्की । भिडियो ः ललितपुर खबर

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १ : ३२ बजे