१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


खोकनाको विद्युत् टावर ठ्ड्याउदा विवाद, फेरि अलपत्र


१५ असार २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
१५ असार ०७६, खोकना । थानकोट चापागाँउ भक्तपुर ट्रान्समिटर लाइन अन्र्तगत खोकना खण्डमा ढलेको टावर पुन ठड्याइएको छ । टावर ठड्याउने क्रममा स्थानीयबासीले अवरोध गरेपछि टावरको काम अलपत्र छोडिएको छ ।
स्थानीय हरि डंगोलको अनुसार स्थानीयले फेरि ढल्न सक्ने चेतावनी दिएपछि बनाउदा बनाउदै राकेको बताए । उनले भने,टावरलाई कम क्षति हुने गरी फस्ट ट्रयाकबाट लैजानु उपर्युक्त हुने भन्दै स्थानीयको माग आएको छ ।
ललितपुर महानगरपालिका २१ का वडाध्यक्ष रविन्द्र महर्जनका अनुसार विस्तृत अध्ययन गरेर मात्रै काम अघि बढाउने विषयमा छलफल भएपछि काम रोकिएको वताए । उनले भने,‘वागमती कोरिडोरबाट विद्युत लाइन लैजादा स्थानीयहरुको क्षति नहुने र विद्युत लाइन विस्तारमा पनि अवरोध नहुने विषयले प्रवेश पाएको छ । हामी छलफल गर्दैछौं ।’

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।