५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


फोटोपत्रकारको कोठा दिउँसै फोरियो


१३ श्रावण २०७६, सोमबार  

0
Shares


१३ साउन ०७६, ललितपुर । फोटोपत्रकार वर्षा शाहको डेरामा सोमबार दिउँसो चोरी भएको छ । राजधानीको मैतीदेवीस्थित कोठाबाट कार्यालयमा गएको मौका पारेर कोठाको ताला फोरेर चोरी भएको हो ।

शहले अस्विरको संग्रह गरिएकोे ल्यापटपलगायत अन्य महत्वपूर्ण केही सामान चोरी भएको शाहको वताएकी छिन् । कार्यालयबाट फर्किएकी शाहले कोठाको ताल्चा फोरिएको अवस्था देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । शाहले काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाख उजुरी गरेकी हुन् । प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।