५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


धापाखेलको खाल्टोमा गाडी पसेपछि


१९ श्रावण २०७६, आइतबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
१९ साउन ०७६, धापाखेल । धापाखेल सडकको खाल्टोमा टाटा मोवाइल फसेपछि जात्रा भएको छ । सडक नजिकै खनिएको खाल्टोमा चक्का फसेपछि धापाखेल सडकमा दिनभर जाम भयो ।
गाडीभरी लोड बोकेको टाटा मोवाइलको सामान झारेर लामो प्रयास पछि पनि गाडी निस्केन । अन्तमा जग उठाएर ओत राखियो । अनि गाडी ठेलेपछि गाडी निस्केको थियो । निरन्तरको ६ घण्टाको प्यासपछि सडक खुलेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : ३० बजे