१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दशैंको टीकाको साइत सार्वजनिक


२२ भाद्र २०७६, आइतबार  

0
Shares

काठमाडौं । नेपालीहरुको चाड वडादशैं नेपालीहरुको घर आँगनमा भित्रिने तर्खरमा छ । यस वर्ष दशैंको टीका साइत बिहान १०ः३५ मिनेट जुरेको छ ।

पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १०ः३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय मानिएको छ ।

विजयादशमी असोज २१ गते मंगलबार परेको छ । घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १०ः३५ मिनेटकै समय उत्तम रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  २ : ४१ बजे