काठमाडौं । नेपालीहरुको चाड वडादशैं नेपालीहरुको घर आँगनमा भित्रिने तर्खरमा छ । यस वर्ष दशैंको टीका साइत बिहान १०ः३५ मिनेट जुरेको छ ।
पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १०ः३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय मानिएको छ ।
विजयादशमी असोज २१ गते मंगलबार परेको छ । घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १०ः३५ मिनेटकै समय उत्तम रहेको जनाइएको छ ।
प्रतिक्रिया