१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदमा सत्तापक्ष र प्रतिपक्षको जात्रा


३० भाद्र २०७६, सोमबार  

0
Shares

 


ललितपुरखबर फोटोग्राफी
३० भदौं ०७६, बानेश्वर । मंगलबार संसदमा सत्तापक्ष र प्रतिपक्ष जुवारी चल्यो । प्रतिपक्षले संसद अवरोध गरेसँगै सत्ता पक्षका सासंदहरुले प्रतिरोध गरेपछि संसद स्थगित भयो । प्रमुख प्रतिपक्ष सासद पुष्पा भुसालको मन्तव्यपछि सत्तापक्षका सासंद नन्दलाल रोकायाले बोलेपछि प्रतिपक्ष दल झनै रुष्ट बनेको थियो ।

 

त्यस लगत्तै सासंदहरुले वेल घेरेर बैठक अवरुद्ध गरे । बैठक अवरुद्ध हुनु अघि सभामुख कृष्णबहादुर महराले पटक पटक बस्न र आफ्नो कुरा सुन्न आग्रह प्रतिपक्षले टेरेनन् । सत्तापक्षका सासंदहरु भने प्रतिपक्षको कदमको विरोध गर्दै निरन्तर टेवुल ठटाएर सासंद नन्दलाको भाषणको समथन गरेका थिए ।
झण्डै आधा घण्टासम्म प्रतिपक्ष सासंदहरुलाई नारा लगाउन दिएपछि सभामुख कृष्णबहादुर महरालेबैठक सोमबारका लागि स्थगित गरे ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ५ : ५६ बजे