४ असार २०८२, बुधबार | Wed Jun 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मजदुर किसानमा फेरि विजुक्छे


७ आश्विन २०७६, मंगलबार  

0
Shares

 

निर्वाचित भएपछि नारायणमान विजुच्छे ।

७ असोज ०७६, भक्तपुर । नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छे निर्वाचित भएका छन् । सोमबार भक्तपुरमा भएको सातौं महाधिवेशजनपछि सम्पन्न बन्दसत्र बिजुक्छे पुनः अध्यक्षमा सर्वसहमतीबाट निर्वाचित भएका हुन् ।
नारायणमानको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति पनि चयन गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिमा कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, नवराज कोइराला, जग्यबहादुर शाही, प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले,सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्र बहादुर शाही, कृष्णकुमार वैद्य,सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह अनुराधा थापामगर छन् । साथै कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक सदस्यको रुपमा केन्द्रिय समितीमा चयन भएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।