९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर दुग्ध व्यावसायी समितीमा टिका


१२ आश्विन २०७६, आइतबार  

0
Shares

निर्वाचित पदाधिकारीहरु ।

१२ असोज ०७६, ललितपुर । ललितपुर दुग्ध ब्यवसायी समिति अध्यक्ष टिका प्रसाद घिमिरे निर्वाचित भएका छन् ।
ललितपुरमा शनिबार भएको छैटौं साधारण सभाले उपाध्यक्ष दिपक सन्जेल, सचिब रमेश सन्जेल, कोषाध्यक्ष हुद्दराज तिमल्सिना, सदस्यहरुमा कृष्ण प्रसाद सन्जेल, टंक प्रसाद तिमल्सिना,उद्द्ब बजगाइ, सरोज दाहाल ,सरस्वती घिमिरे र प्रस्तावित सहसचिव सुदर्शन घिमिरेलाई बिधान संसोधोन पश्चात् चुनेको छ । कार्यसमिती सर्वसहमतीबाट बनाइएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : २७ बजे