११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सभामुखलाई यौन दुर्व्यवहारको आरोप लगाउने ती कर्मचारी को हुन् ?


१५ आश्विन २०७६, बुधबार  

0
Shares

१५असोज ०७६ ललितपुर। संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाइन् । त्यही आरोपको कारण महराको सर्वत्र आलोचना भयो । सभामुख महरा माथि लागेको यौन दुव्र्यवहार आरोपले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासदेखि सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ठूलै तरङ्ग ल्याइदियो ।

त्यही बिषयमा प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो मंगलबार बिहान लामो छलफल भयो । नेकपाको सचिवालय बैठक बस्यो । नेकपा सचिवालयले महरालाई सभामुख र सांसद पद छोड्न सुझाव दियो । त्यसपछि सभामुख महराले अपरान्ह छानविनको लागि भन्दै सभामुख पदबाट राजीनामा दिनुभयो  ।

ती कर्मचारी को हुन् ? अहिले सबैलाई चासोको बिषय बनेको छ । ती महिला हुन् रोशनी शाही । उनी स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसद सचिवालयमा स्वास्थ्य मन्त्रालयको युनिट छ । शाही संसदको त्यही युनिटमा कार्यरत छिन्

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ५ : ५० बजे