राजधानीमा आज
आज १६ असोज २०७६ सोमबार तद्नुसार २०१९ अक्टोवर ३ तारिख । असोज शुक्ल पञ्चमी । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. नवरात्री शुरु ः विभिन्न शक्तिपिठमा पूजाआजा शुरु ।
२.महालक्ष्मी नगरपालिका वडा नंं ७ चियापान । स्थान ः चागाँथली चादनी वैक्वेट । समयः विहान ७ बजेदेखि ।
३.चियापान कार्यक्रम । स्थान ः पशु फुल्वारी पार्टी प्यालेस बज्रवाराही । समय ८ बजे ।
१६ आश्विन २०७६, बिहिबार
0
Shares
प्रतिक्रिया