१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आज (२०७६ असोज १८ गते शनिबार)


१८ आश्विन २०७६, शनिबार  

0
Shares

आज १८ असोज २०७६ शनिबार तद्नुसार २०१९ अक्टोवर ५ तारिख । असोज शुक्ल सत्तमी । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. नवरात्री शुरु ः विभिन्न शक्तिपिठमा पूजाआजा शुरु ।
२.नेपाल रेड क्रस सोसाइटी ठैव शाखाको चियापान कार्यक्रम । स्थान ः ठैव, ललितपुर । समयः विहान ७ः३० बजे ।
३.फुलपाती बढाई । स्थान ः टुडखेल, काठमाडौं । समय ः ३ बजे ।
४.फुलपाती भित्राउने कार्यक्रम । स्थानः बसन्तपुर। समय ः साँझ ५ बजे ।

५. बृद्ध भत्ता वितरण तथा सम्मान । स्थान ः डुकुछाप, ललितपुर । समय ः विहान ः ८ बजे ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ७ : २६ बजे