६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


दशैंको खशी बजार ः फुटपाथ बन्यो खोर


१९ आश्विन २०७६, आइतबार  

0
Shares


ललितपुरखबर फोटोग्राफी
१९ असोज ०७६, काठमाडौं । दशैंबजार तात्न थालेसँगै राजधानीका फुटपाथ ढपप्कै ढाकिएको छ । राजधानीको भृकुटीमण्डप,बबरमहल,कलंकीलगायतका फुटपाथमै आजकल खशी मोलतोल भइरहेको छ ।


सडककोमै खशी राखिएपछि फुटपाथ खोरमा परिणत भएको छ । दशैं मनाउन राजधानीका धेरै मानिस गाँउ गएपछि सुनसान सडकको फाइदा उठाउदै व्यापारीले फुटपाथ कव्जा गरेका हुन् । हेरौं सडकको खशी बजार ः

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ८ : २८ बजे