१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आज (२०७६ असोज २१ गते मंगलबार)


२० आश्विन २०७६, सोमबार  

0
Shares

आज २१ असोज २०७६ मंगलबार तद्नुसार २०१९ अक्टोवर ८तारिख । असोज शुक्ल दशमी । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. राष्ट्रपति विद्यादेवि भण्डारीबाट दशैंको टिका ग्रहण कार्यक्रम ः शितल निवास,महाराजगञ्ज । समय ः उल्येख नभएको
२.पुर्वराजा ज्ञानेन्द्र शाहबाट टिका ग्रहण कार्यक्रम । स्थान ः निर्मल निवास महाराजगञ्ज । समय ः उल्येख नभएको ।
३.नवदुर्गा नाच । स्थाान ः पाटन पट्को । समय ः उल्येख नभएको
४.बज्रवाराही मन्दिरमा विशेष कार्यक्रम । स्थान ः बज्रवाराही मन्दिर । ललितपुर ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  १० : ४८ बजे