६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


शित्तल निवास र निर्मल निवासको भीडभाड


२१ आश्विन २०७६, मंगलबार  

0
Shares

निर्मल निवास अगाडि बसेको लाइन । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
२१ असोज ०७६, काठमाडौं । दशैंको टिकाको दिन दिउँसो शित्तल निवासको ढोकामा भीड थियो । उत्तिकै भीड नजिकै रहेको पुर्वराजा ज्ञानेन्द्र शाहको निवास निर्मल निवासमा पनि लाग्यो ।

शित्तल निवासको भीड ।

यता शित्तल निवासमा टिका थाप्नेहरु शान्तपुर्वक राष्ट्रपति निवास गइरहेका थिए । तर निर्मल निवासमा पुर्वराजाको पक्षमा नारा लगाउदै सहभागी राजालाई राजनीतिमा तान्दै गरेको दृश्य देखिन्थ्यो । सहभागीहरुले पुर्वराजाको अंकित व्याच लगाएका थिए । नीजि निवास अगाडि उत्तिकै लाइन थियो ।

टिका लगाउन जाने क्रममा ठेलमठेल गरेर जादै ।

राष्ट्रपति निवासमा सहभागीलाई स्याउ खवाइएको थियो । तर पुर्वंराजाले ढोकैमा जारको पानी राखेको देखिन्थ्यो । हेरौ निर्मल निवास र शित्तल निवासको भीडको दृश्य ।

निर्मल निवासमा टिका लगाउन लाइन लागेकी महिला पुर्वराजाको तस्विर सहित ।
शित्तल निवास अगाडिको भीड ।
सहभागीलाई टिका लगाइदिदै राष्टराष्ट्रपति विद्यादेवि भण्डारी ।
सहभागीलाई टिका लगाइदिदै पुर्वराजा ज्ञानेन्द्र शाह ।
निर्मल विवास अगाडिको लाइन ।
निर्मल निवास अगाडि ढोकामा लाइनबद्ध सहभागीहरु ।
निर्मल निवास भित्रको दृश्य ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ७ : ०८ बजे