१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिनिया राष्ट्रपतिलाई चार घेरा सुरक्षा


२५ आश्विन २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
२५ असोज ०७६, ललितपुर । चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार हुन लागेको राजकीय भ्रमणमा राष्ट्रपति सी चिनफिङको सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीहरुको ४ घेरा सुरक्षा रहने भएको छ ।
राष्ट्रपति सी चिन फिङ नेपालको २ दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह ४ः ३० बजे भित्रुभवन विमानस्थलमा उत्रदै छन् । उनको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना रहनेछ । त्यसपछि नेपाल प्रहरी, तेश्रो घेरामा सशस्त्र प्रहरी सम्मिलित टोलीले रहनेछ । साथै चौथो घेरामा राष्ट्रय अनुसन्धानको टोलीले पनि सुरक्षा दिनेछ ।
राष्ट्रपति सी लाई चीनबाट निजको साथमै आउने निजि अंगरक्षक पनि हुनेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ८ : ३४ बजे