८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आज (२०७६ असोज २६ गते आइतबार)


२६ आश्विन २०७६, आइतबार  

0
Shares


आज २६ असोज २०७६ आइतबार तद्नुसार २०१९ अक्टोवर १३ तारिख । कोजाग्रत पूर्णिमा । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
आजका कार्यक्रमहरु
१. अध्यक्ष कप फुटवल प्रतियोगिता बारे पत्रकार सम्मेलन । स्थान ः दशरथ रंगशाला । समय ः दिउसो २ बजे ।
२ नेपाली काँग्रेस चियापान । स्थान ः पार्टी कार्यालय सानेपा । समयः दिउँसो २ बजे ।
३. पुष्पकमल दाहाल प्रचण्ड र चिनिया राष्ट्रपति सिबीच भेटवार्ता । स्थान ः सोल्टी होटल ताहाचल । समय ः विहान १०ः३० बजे ।
४. प्रधानमन्त्री केप ीओलि र चिनिया प्रतिनिधि मण्डलबीच द्वपक्षिय भेटवार्ता । समय ः ११ः०० बजे । स्थान ः सोल्टी होटल ताहाचल ।
५. चिनिया राष्ट्रपति सि जि पिङ्ग स्वदेश फिर्ता । स्थान ः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अति विशिष्ठ कक्ष । समय ः दिउँसो १ बजे ।

६ गिरीजाप्रसाद कोइराला फाउण्डेशनको अन्र्तक्रिया । समय ः २०७६ असोज २६ गते आइतबार । समय ः बिहानको ठिक १० बजे ।स्थान ः एलिस रिसेप्सन, गैरीधारा

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ६ : ४० बजे