६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


बजारमा आइसकेछ तिहार


२८ आश्विन २०७६, मंगलबार  

0
Shares

 

असन बजारमा फलहरुले सभिएको एउटा पसल । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
२८ असोज ०७६, ललितपुर । दशैं सकिए लगत्तै बजारमा तिहारको चहलपहल शुरु भएको छ । काठमाडौंको असनबजारमा तिहारको किनमेल गर्नेहरुको भीड लाग्न थालेको छ । बजारमा घर सझाउनका लागि नाइलन र कागजका फूलहरु सझाएको छ ।

असनमा किनमेल गर्नेको भीड ।

मैन र मसलाको मार्केट खुलिसकेको छ । रंगहरुको पर्व तिहारमा झिलिमिलि बत्ती बाल्न शुरु भइसक्यो भने किनमेल गर्ने ग्राहक बढेको व्यापारी बताउछन् । हेरौं तिहार मार्केटका केही दृश्य ः

मसला ।

फूलहरु किन्दै ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १० : ५६ बजे