४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


पारस खड्काले दिए कप्तानबाट राजीनामा


२८ आश्विन २०७६, मंगलबार  

0
Shares

२८ असाेज २०७६, काठमाडाैं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन् । १० वर्षयता कप्तानी गर्दै आएका खड्काले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गरेसँगै  । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै आफूले कप्तान पदबाट राजीनामा दिएको जानकारी गराएका छन्। पारसले नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।

त्यसैगरी उनले क्यानको निलम्बन फुकुवा भएको खुशी लागेको भन्दै क्यानको नयाँ कमिटीलाई शुभकामना समेत दिएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १ : ३८ बजे